Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • न्याय पाएपछि सर्वोच्च अदालतको भुइँ ढोग्दै रोइन् भारती

    न्याय पाएपछि सर्वोच्च अदालतको भुइँ ढोग्दै रोइन् भारती

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 777
    SHARES

    काठमाडौं। सर्वोच्च अदालतले न्याय दिएपछि चेतन मानन्धरकी पत्नी भारती मानन्धरले अदालतको भुइँ ढोगेकी छन् ।

    सर्वोच्चले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँमा ढोगेकी हुन् ।



    नेपालगञ्ज निवासी मानन्धरका हत्यारा योगराज ढकाल (रिगल) लाई अदालतले तत्काल पक्राउ गर्न आदेश दिएको छ ।



    सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार