Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

११ जिल्लाका सिडिओ फेरिए, ४० उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ४० उपसचिवको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सिडिओ फेरिएका छन् ।

विश्वमित्र कुईकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट, वेदनिधि खनाललाई रसुवा, विनोद पोखरेललाई हुम्लाको सिडिओमा खटाइएको छ ।

त्यस्तै, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्ण प्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसी प्रसाद दाहाललाई सिडिओको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077