Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वएआईजी चन्द र तारा बरालबीच बिहे गर्ने सहमति, अघि बढाए कानुनी प्रक्रिया !

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ ।

उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत सार्वजनिक भएको छ ।

पूर्वएआइजी चन्द डिर्भोसी हुन् भने बराल एकल महिला रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077