Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जाजरकोट भूकम्पका घाइतेहरुलाई काठमाडौं ल्याइयो

    जाजरकोट भूकम्पका घाइतेहरुलाई काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 567
    SHARES

    काठमाडौं। जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

    जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको हो ।



    घाइतेहरुलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार