Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पाकिस्तानी प्रधानमन्त्री कक्कडले भने – नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौं

    पाकिस्तानी प्रधानमन्त्री कक्कडले भने – नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौं

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 447
    SHARES

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक कक्कडले भूकम्पमा नेपालको साथमा रहेको बताएका छन्।

    पाकिस्तानी प्रधानमन्त्री कक्कडले यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा रहेको बताएका हुन् ।



    प्रधानमन्त्री कक्कडले भनेका छन्, ‘नेपालमा गएको भूकम्पमा परी अमूल्य जीवन र सम्पत्तिको क्षति भएकाहरूका लागि प्राथना गर्दछौँ । यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा छ र जस्तोसुकै सहयोग गर्न तयार छ ।’



    यस्तै पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीले पनि भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    त्यस्तै पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि भूकम्पबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार