Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राउटे महामुखिया शाहीको मृत्यु

    राउटे महामुखिया शाहीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 690
    SHARES

    दैलेख । लोपोन्मुख राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ।

    पूर्वराउटे मुखिया शाहीको आइतबार बिहान करिब ३ बजे ६६ वर्षको उमेरमा निधन भएको हो।



    गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उनको जन्ममिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ। महिन केही समय यता ढाड दुख्ने समस्याबाट पीडित थिए ।



    १८ सन्तान मध्ये उनका सबै सन्तानको मृत्यु भइसकेको थियो । १ वर्षअघि आगलागीमा परेर छोराको मृत्यु भएपछि उनी शोकमा थिए ।

    उनका अब श्रीमती र २ जना बुहारी छन् । अहिले राउटेहरू दैलेखको भैरवी गाउँपालिका ३ को छामखोलामा बस्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार