Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ९ हजार ७७० पुग्यो

एजेन्सी । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ ।

इजरायल-हमास युद्ध २९औं दिनसम्म गाजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेका छन् । अक्टोबर ७ मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गर्दा त्यहाँ १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो।

हमासले इजरायलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077