Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : कोपनहेगनसँग म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ए को खेलमा म्यानचेस्टर युनाइटेडले पराजय भोगेको छ ।

गएराति भएको खेलमा १० जनामा सीमित म्यानचेस्टर युनाइटेडले एफसी कोपनहेगनसँग ४-३ को हार व्यहोरेको हो ।

युनाइटेडको तर्फबाट रास्मस होइलन्डले दुई र कप्तान ब्रुनो फर्नान्डेजले एक गोल गरे ।

कोपनहेगनका तर्फबाट मोहम्मद एल्युनुसी, डियोगो गोन्कालभेस, लेरागर र रुनी बार्डघजिले एक/एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077