Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि आवेदन माग गरेको हो ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने आवेदन अनलाइनमार्फत दिनु पर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077