Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अन्जु पन्त र लक्ष्मण लिम्बुको खुलदुली-२ गीत सार्वजनिक

    अन्जु पन्त र लक्ष्मण लिम्बुको खुलदुली-२ गीत सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सिङ्गगिङ्ग नेपाल स्टारको रियालिटी शोका गायक लक्ष्मण लिम्बुको गीत सार्वजनिक भएको छ । एक दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज दिइसकेका लक्ष्मणले ‘खुलदुली-२’ नामक गीत समिप इन्टरटेन्मेन्टबाट सार्वजनिक गरेका हुन् ।

    सो गीतमा नेपालकी बहुचर्चित गायिका अन्जु पन्तले साथ दिएकी छिन् । सो गीतमा गायिका पन्तको फरक शैलीमा आवाज रहेको छ । उक्त गीतको शब्द मनोज के.सी (समय), संगीत नकुल कार्की, म्युजिक अरेन्जर मोहित मुनालको रहेको छ । सो गीतमा विवेक कार्की र बिन्दु दुवाडीको अभिनय हेर्न पाइन्छ ।



    आफ्नो मायालुको बारेमा बयान गरिएको उक्त म्युजिक भिडियोलाई अहिलेका व्यस्त निर्देशक दिलीप समनले गरेका गरेका हुन् ।



    विभिन्न रमणीय स्थलमा छायाकंन गरेको भिडियोको क्यामेरामा विशाल थापा, सम्पादन नकुल खड्का, मेकअपमा स्वस्तिका श्रेष्ठ, ड्रोनमा अविनाश मानन्धर, सहायक निर्देशक सुनिल बुढाथोकी, प्रोड्क्सनमा विक्रम तामाङ रहेको छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार