Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पुनः विवाह गर्दै गायिका अञ्जु पन्त

    पुनः विवाह गर्दै गायिका अञ्जु पन्त

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

    अञ्जु कोइराला थरका एक युवासँग विवाहको तयारीमा छिन् । आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेकी हुन् ।



    अञ्जुकी छोरी परितोशिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । गीतको भिडियोमा अभिनय गरेपछिका केही अन्तर्वार्तामा परितोशिकाले अञ्जुले पुन विवाह गर्नुपर्ने बताएकी छिन् ।



    गायिका पन्तका हजारौं गीतहरु चर्चाको शिखरमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार