Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वैवाहिक बन्धनमा बाँधिए छत्र र काजल

    वैवाहिक बन्धनमा बाँधिए छत्र र काजल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 726
    SHARES

    काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् ।

    शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह भएको हो ।



    २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।



    इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो ।

    काजल कैलाली र छत्र जुम्लाका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार