Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दोहोरीगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बिजीले कसे लगनगाँठो

    दोहोरीगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बिजीले कसे लगनगाँठो

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । वरिष्ठ लोकदोहोरी गायक,सर्जक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजी विवाह बन्धनमा बाँधिएका छन्।

    उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग लगनगाँठो कसेका हुन् ।



    दुई दशक भन्दा बढी समयदेखि गायनमा रहेका बिजीको नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा महत्वपूर्ण योगदान छ ।



    बिजी पछिल्लो समय अस्ट्रेलियामा रहेका छन् । विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार