Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विवाह बन्धनमा बाँधिदै मुख्यमन्त्री राई

    विवाह बन्धनमा बाँधिदै मुख्यमन्त्री राई

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 2.9K
    SHARES

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई यही माघ ११ गते विवाह बन्धनमा बाँधिने भएका छन् ।

    उनको विवाह अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीसँग काठमाडौंमा हुने तय मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् ।



    विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ ।



    विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार