Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन पराजित, माओवादीका सुदन किराती निर्वाचित

    भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन पराजित, माओवादीका सुदन किराती निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 813
    SHARES

    भोजपुर । भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पराजित भएका छन् ।

    उनी नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन किरातीसँग २ हजार ३८५ मतले पछि पर्दै पराजित भएका हुन् ।



    किरातीले कूल २८ हजार ५७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।



    राई प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार