Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पर्यटन मन्त्रीको निर्देशन – पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउनू

    पर्यटन मन्त्रीको निर्देशन – पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउनू

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 417
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।

    मन्त्रालयमा मंगलवार भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले यस्तो निर्देशन दिएका हुन् ।



    उनले कोषको जग्गामा गैरकानुनी रुपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिए ।



    यस्तै बोर्डले तत्काल कानूनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार