Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एडीबीको १३ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

    एडीबीको १३ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 429
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले एसीयाली विकास बैंकले दिएको १३ अर्ब २६ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

    सो निर्णय शुक्रबार सूचना तथा संचारमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन्।



    यस्तै, सोही बैठकले सुदुरपश्चिम प्रदेशको प्रदेश सचिवमा डा.हरिप्रसाद लम्साललाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ।



    यसअघिका सचिव नारयणप्रसाद शर्मालाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ।

    377243284_843658427400842_3045169293395733275_n-1699617223.png

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार