Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यवस्था र अवस्था परिवर्तन गर्न तेस्रो जनआन्दोलन आवश्यक : कमल थापा

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्र असफल सावित भएको दाबी गरेका छन् ।

आज पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।

उनले बितेको १७ वर्षको अनुभवबाट संघीय गणतन्त्र असफल सावित भएको बताए । अहिलेको व्यवस्था सुधारिने कुनै संकेत नदेखिएकाले अब व्यवस्था र अवस्था परिवर्तनका लागि तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताए ।

सबै समस्याको जड राजसंस्था, हिन्दु राष्ट्र र एकात्मक शासनलाई देखाएर बनाइएको गलत भाष्यले मुलुकलाई संकटको भुमरीमा फसाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077