Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिम सरकारले तीन क्रिकेट खेलाडीलाई १६ लाख दिने

    सुदूरपश्चिम सरकारले तीन क्रिकेट खेलाडीलाई १६ लाख दिने

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 825
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दोस्रो किसान सहकारी लम्की जेसिज क्रिकेट कप २०८० को समापन समारोहमा यस्तो घोषणा गरेका हुन्।



    नेपाललाई टी–२० विश्व कपमा पुर्‍याउन सफल भएको भन्दै राष्ट्रिय क्रिकेट टोलीमा रहेका सुदूरपश्चिमका तीन जनालाई पुरस्कृत गर्ने मुख्यमन्त्री शाहले घोषणा गरे।



    उनले दीपेन्द्रसिंह ऐरी लाई ६ लाख विनोद भण्डारी र सन्दीप जोरालाई पाँचरपाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार