Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी सैन्य विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । पूर्वीभूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।

उडानमै इन्धन भर्ने क्रममा लडाकु जहाज दुर्घटनामा परेको हो ।

सेनाले दुर्घटनास्थलको विस्तृत विवरण सार्वजनिक नगरेको बताइएको छ । गत महिना अमेरिकाले दुईवटा विमान बाहक युद्धपोत तथा लडाकु जेट भूमध्य सागरमा परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077