Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राजधानीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

    राजधानीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 1.5K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं। काठमाडौं महानगरपालिका-१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ललितपुरको चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मा रहेका छन् ।



    प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार