Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आइसीसी विश्वकप क्रिकेट : कोहली बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । भारतीय खेलाडी विराट कोहली आइसीसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

फाइनलमा पराजित भए पनि उनलाई आइसीसीले प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरेको हो ।

भारतलाई अपराजित रहँदै फाइनलमा पुर्‍याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए । उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077