Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?

    बढ्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तय गर्दै हिजोको तुलनामा बढेको जानकारी दिएको हो ।



    महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ ।



    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ ।

    महासंघले आज तोलामा ५ रुपैयाँले बढेर चाँदी कारोबारमा आएको जनाएको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय ५०० रुपैयाँ छ । हिजो तोलामा १४ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार