Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बर्दिया । प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गेरुवा गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन्।

ललाइफकाई गोठ तथा विभिन्न स्थानमा १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077