Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले १३ जना बन्धक इजरायलीलाई गर्‍यो रिहा, १२ थाइ नागरिक पनि छुटे

एजेन्सी । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच बन्धक तथा कैदीबन्दी आदानप्रदानको क्रम सुरु भएको छ ।

सहमतिअनुसार हमासले १३ जना इजरायली बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको हो ।

यस्तै हमासले १२ जना थाई नागरिकलाई पनि रिहा गरेको छ । अब इजरायलले ३९ जना प्यालेस्टिनी कैदीबन्दी रिहा गर्ने छ ।

कतारको मध्यस्ततामा दुई पक्षबीच भएको सम्झौताअनुसार आज शुक्रवार बिहानदेखि युद्धविराम शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077