Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न बिर्तामोडमा राजावादी भेला (फोटोफिचर)

    पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न बिर्तामोडमा राजावादी भेला (फोटोफिचर)

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

    पञ्चकन्यास्थित इकम कलेज तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका शाहलाई आज राप्रपा तथा राजावादीहरुले स्वागत गर्न लागेका हुन् ।



    कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगेको भए पनि कार्यक्रम स्थलमा भने अझै पुगिसकेका छैनन् ।



    पाँचतारे होटल मेची क्राउनमा बसेका पूर्वराजाको स्वागतका लागि ठूलो भिड जम्मा भएको छ।

    राप्रपाले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार