Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता

    पूर्वराजा शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 576
    SHARES

    झापा । झापामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच धुलाबारीस्थित मेची क्राउन प्लाजामा आइतबार भेटवार्ता भएको हो ।



    उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।



    यद्यपि झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार