Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले एकजना रुसी बन्दी पनि छाड्दै

काठमाडौं । चारदिने युद्धविरामको तेस्रो दिन आज हमासले एकजना रुसी बन्दीलाई पनि रिहा गर्ने भएको छ ।

हमास आफैँले एक वक्तव्यमार्फत रुसको नागरिकताधारी एक जनालाई छाड्न लागिएको जनाएको हो ।

हमासले इजरायलसँगको युद्धमा रुसले आफूलाई गरेको समर्थनका लागि रुसी नागरिकलाई रिहा गर्न लागिएको बताएको छ ।

अल्जजिराका अनुसार इजिप्टले आज इजरायल र हमासबाट रिहा हुन लागेका व्यक्तिहरूको सूची पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077