Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच गौशालामा झडप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच गौशालामा झडप भएको छ।

गणतन्त्रविरोधी अभियान्ता प्रसाईँका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको हो।

प्रदर्शनकारीहरुले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकमाथि प्रहरीले लाठ्ठी चार्ज गरेको छ।

नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईँले आज धार्मिक अगुवालाई उतारेका थिए ।

उनीहरुले गौशालाबाट र्‍याली निकालेका छन् भने सडकमै सुतेर प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077