Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले थप दुई रुसी नागरिकलाई छाड्यो

एजेन्सी । हमासले थप दुईजना रुसी नागरिकलाई रिहा गरेको छ । रुसले आग्रह गरेपछि हमासले थप दुई जनाई रिहा गरेको हो ।

हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाइसकेको जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहपछि हमासले उनीहरूलाई रिहा गरेको बताइएको छ ।

हमासले हालसम्म ६१ जना इजरायली नागरिक २० जना विदेशीसहित ८१ जनालाई रिहा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077