Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपाल फिफा वरीयतामा दुई स्थान खस्कियो

    नेपाल फिफा वरीयतामा दुई स्थान खस्कियो

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 558
    SHARES

    काठमाडौं । नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ ।

    विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।



    नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो ।



    दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार