Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल र हमासबीच युद्धविराम भएपनि जेरुसेलममा गोली हानाहान

एजेन्सी । इजरायल र हमासबीचको युद्धविराम अर्को दिन थपिएपछि इजरायल नियन्त्रित जेरुसेलममा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

बिहानको भीडको समयमा बस स्टपमा यो हमला गरिएको थियो । यस हमलामा मृत्यु हुनेमा २४ वर्षीया महिला र एक ७० वर्षीय पुरुष रहेका छन् ।

यस हमलामा संलग्न दाजुभाइ रहेका दुई आक्रमणकारीको पनि मृत्यु भएको छ ।

इजरायली सुरक्षाकर्मीका अनुसार पूर्वी जेरुसेलममा बस्ने यी आक्रमणकारी हमासका समर्थक थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077