Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजाबाट थप ८ जना बन्धक रिहा, इजरायली जेलबाट पनि ३० प्यालेस्टिनी छुटे

काठमाडौं । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच भएको युद्धविरामको सातौँ दिन गाजाबाट थप आठ जना इजरायली बन्धक छुटेका छन् ।

अस्ति बुधवार दुई र सातौँ दिन हिजो बिहीवार आठसहित हमासले १० जनालाई रिहा गरेको हो ।

इजरायलले बदलामा थप ३० प्यालेस्टिनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ ।

हमासले एक जना बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077