Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले बन्धक बनाएका छैटौँ व्यक्तिको मृत्यु

एजेन्सी । हमासले बन्धक बनाएका ६ जना इजरायलीको मृत्यु भएको पुष्टि भएको छ ।

गाजामा बस्ने ७० वर्षीय ओफ्रा किदारको शुक्रबार मृत्यु भएको पुष्टि भएको हो ।

उनी गत अक्टोबर ७ मा बन्धक बनेकी थिइन् । त्यति बेला उनले आफ्नो परिवारलाई फोन पनि गर्न भ्याएकी थिइन् ।

उनले हमासका चरमपन्थीहरूले उनलाई गोली हान्न लागेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077