Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज गोरखा पुग्दै

    एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज गोरखा पुग्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 762
    SHARES

    कास्की । नेकपा एमालेले समृद्धिका लागि संकल्प भन्ने नारा सहित सुरु गरेको मध्यपहाडको यात्रा आज कास्कीबाट गोरखा र लमजुङ जाँदैछ ।

    यात्राको नवौं दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ। आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार,काँडे र भोर्लेटारमा नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट हुनेछ।



    बिहानको खाना लम्जुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुनेछ । अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।



    मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष १ गते सकिने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार