Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्शन झाले लिए विकेट

काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले पहिलो विकेट लिएको छ ।

गुल्शन झाले पाकिस्तानका ओपनर सामिल हुसेनलाई पहिलो ओभरको तेस्रो बलमा आउट गरेका हुन्।

गुल्सनले आफुले गरेको बलिङमा आफैले क्याच लिएका थिए । पहिलो ओभरमा पाकिस्तानले तीन रन लिएको छ ।

नेपालले पहिलो ब्याटिङ गर्दै पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077