Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यात्रामा प्राप्त सुझाव पूरा गर्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता

    यात्रामा प्राप्त सुझाव पूरा गर्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 624
    SHARES

    लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्पयात्राका क्रममा प्राप्त सुझाव काठमाडौं पुगेर सम्बोधन गर्ने बताएका छन् ।

    पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’का क्रममा शनिबार सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गरे ।



    त्यस अवसरमा लमजुङका खेलमैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार