Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री खड्का घानाबाट फर्किए स्वदेश

    उपप्रधानमन्त्री खड्का घानाबाट फर्किए स्वदेश

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 687
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का स्वदेश फर्किएका छन् ।

    अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर उनी आइतबार स्वदेश फर्किएका हुन् ।



    मंसिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए ।



    टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीहरूको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार