Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जंगली हात्ती धुर्बेको किन काटियो दाह्रा ?

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जंगली हात्ती धुर्बेको दाह्रा काटिएको छ ।

मानव बस्तीमा दुःख दिन थालेपछि हात्तीको दाह्रा काटिएको हो।

ध्रुबेको दाह्रा काटेर रेडियो कलर जडान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्ज प्रशासन, नेपाली सेना, भेटेरिनरी प्राविधिक टिमको संयुक्त टोलीले सुकिभार पोस्टबाट करिब ३०० मिटर पूर्वतर्फ डार्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077