Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

    संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 591
    SHARES

    काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।



    गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए ।



    यसैबीच सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार