Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महासमिति बैठकमा समान प्रस्ताव लान गगन र विश्वप्रकाशले लेख्न थाले प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आसन्न महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन लेख्न थालेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले बिहीवार काठमाडौंमा संयुक्त रुपमा प्रतिवेदन लेख्न थालेका हुन् ।

नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री थापाको सांगठनिक प्रस्ताव र महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन लागिएको छ ।

नेपाली कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077