Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महासमिति बैठकमा समान प्रस्ताव लान गगन र विश्वप्रकाशले लेख्न थाले प्रतिवेदन

    महासमिति बैठकमा समान प्रस्ताव लान गगन र विश्वप्रकाशले लेख्न थाले प्रतिवेदन

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 612
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आसन्न महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन लेख्न थालेका छन् ।

    महामन्त्रीद्वय थापा र शर्माले बिहीवार काठमाडौंमा संयुक्त रुपमा प्रतिवेदन लेख्न थालेका हुन् ।



    नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री थापाको सांगठनिक प्रस्ताव र महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन लागिएको छ ।



    नेपाली कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरमा बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार