Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डा. गोविन्द केसीले सुरु गरे कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन

कैलाली । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह सुरु गरेका छन् ।

डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गरेको हो ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिन सत्याग्रह बस्ने बताइएको छ ।

यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077