Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेशका अस्पतालहरुमा ठूलो संख्यामा कर्मचारी माग [सूचनासहित]

काठमाडौं । मधेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

प्रादेशकि अस्पतालहरुका लागि करारमा जनशक्ति नियुक्त गर्नेगरी बिहीबार सूचना प्रकाशित भएको हो ।

मधेश प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक) का लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरिएको छ ।

विभिन्न १९ पदमा ठूलो संख्यामा दरखास्त माग भएको छ भने इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077