Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौँ : उपप्रधानमन्त्री खड्का

    प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौँ : उपप्रधानमन्त्री खड्का

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 1K
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति, सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य सङ्घीय ऐन हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने बताएका छन् ।

    बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले वर्तमान सरकार सङ्घीय ऐन तत्काल निर्माण गर्ने तयारीमा रहेको बताए ।



    सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य सङ्घीय ऐन हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार