Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज विराटनगर जाँदै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर जाँदै छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्न उनी विराटनगर जान लागेका हुन् ।

पौडेल बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम छ । विराटनगरस्थित होटल सिटीप्यालेसमा केही समय भेटघाट समेत गर्नेछन् ।

राष्ट्रपति पौडेल आजै काठमाडौ फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077