Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनी मारिए

एजेन्सी । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीमारिएका छन् भने ७३४ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले अनुसार गत अक्टोबर ७ मा इजरायल हमास द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् ।

यस्तै ५३ हजार ३२० जना घाइते भएका छन् ।

इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077