Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वी कंगोमा भारी वर्षा हुँदा ४० जनाको मृत्यु

एजेन्सी । पूर्वी कंगोमा भारी वर्षा हुँदा ४० जनाको मृत्यु भएको छ ।

कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको हो ।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र बुर्हिनीमा २० जनाको मृत्यु भएको हो ।

प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077