Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

    सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 597
    SHARES

    काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सरकारले प्रधानमन्त्री कार्यालयको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।



    यसैगरी सरकारले गहुँको न्यूनतम समर्थन मूल्य पनि तोकेको छ ।



    गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार