Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

    काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 3.9K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन्।

    डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।



    उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका हुन् ।



    प्रहरीले उक्त घटनालाई गुपचुमा राखेर खोजी कार्य सुरु गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार